काठमाण्डौ महानगर भित्रका पर्यटकिय स्थलहरुमा समस्याको रुपमा रहेको पर्यटक सवारी साधनहरुको पार्किङ, पिकअप ड्रप जस्ता समस्याहरुलाई समाधान गर्न नेपाल पर्यटक यातायात व्यवसायी संघले काठमाण्डौ महानगर संग पटक पटक छलफल तथा समन्वय गर्नुको साथै उपत्यका ट्राफिक प्रहरी कार्यालय संग भएको छलफलबाट समस्या निराकरण गर्न दुबै निकायको समन्वयमा काठमाण्डौ महानगर भित्रका हेरिटेज तथा पर्यटक स्थलहरुमा पर्यटक बोकेर गएका सवारी साधनहरुलाई पिकअप, ड्रप र पार्किङको लागि निश्चित स्थान तोकि उल्लेखित स्थानहरुमा २०८० साल पुस ६ गते बोर्ड राख्ने कार्य सम्पन्न भएको छ ।
All right Reserved to Nepal Tourist Vehicle Association
Website Designed by: Xenatech Nepal