आ.ब. ०८१/०८२ को सघिय बजेट सम्वन्धमा छलफल गर्दै

२०८१/०१/२७ गते संघिय संसद प्रतिनिधि सभा अर्थ समितिले उक्त समितिका सभापति ज्यु तथा सदस्य माननीय ज्युहरुको उपस्थितिमा आयोजना गरेको आ.ब.२०८१/०८२ को बजेट तर्जुमा सम्बन्धि छलफल कार्यक्रममा सहभागी भइ पर्यटक यातायात व्यवसायका समस्या र समाधानको लागि बजेटमा समावेस गर्नुपर्ने संस्थागत लिखित सुझाव प्रस्तुत गर्दै