पर्यटक यातायात व्यवसायीहरुको लागि २०८२/०७/ २६,२७ र २८ गते Digital Literacy Training (Digital Marketing, Use of AI, Chat GPT) सञ्चालन गर्न लागिएकोले सहभागिताको लागि अनुरोध गरिन्छ ।
पर्यटक सवारी चालकहरुको लागि रिफ्लेक्सन ज्याकेट खरिद तथा बितरण गर्ने गरी नेपाल पर्यटन बोर्ड संग दुई पक्षिय संझौता भए बमोजिम उक्त बोर्डका बरिष्ठ निर्देशक हिक्मत सिंह ऐर ज्युको उपस्थितिमा २०८१ साल जेठ २९ गते मंगलवार पर्यटक सवारी चालकहरुलाई रिफ्लेक्सन ज्याकेट बितरण कार्य आज सम्पन्न भएको छ ।