Welcome to Nepal Tourist Vehicle Association

Nepal Tourist Vehicle Association (NTVA) has contributed remarkably to make Nepalese Tourism Industry a meaningful one from the economic viewpoint. This Association has been, ever since its establishment, relentlessly endeavoring to promote and develop the national tourism besides protecting the professional interest of tourist transporters and entrepreneurs. NTVA was set up in the year 2060 B.S. (2004 AD) with the spontaneous effort of the transporters/vehicle owners involved in providing vehicles to the valuable visitors to this country to facilitate their movement within the country. Currently, there are 65 vehicle companies who have joined this association. But because of the absence of long-term planning and farsightedness at the state level, tourist vehicle sector has, directly or indirectly facing quite a number of problems. Not that the vehicle entrepreneurs have kept quiet without putting up their efforts to solve those problems but NTVA's programs to consolidate itself and implement the formulated programs are yet to show desired effectiveness and consequences.

Read More

Message From President

NTVA was set up in 2060 with the initiation of quite a number of tourist transport enterprises in Kathmandu in view of the ever increasing demand of the tourists and tour operators for surface transports to go to several  coveted destinations in the city and outskirts of the city viz., Bhaktapur, Nagarkot, Chitwan, Pokhara and Lumbini etc.

Read More

Activities by Nepal Tourist Vehicle Association

पर्यटक सवारी चालकहरुलाई रिफ्लेक्सन ज्याकेट बितरण सम्पन्न

पर्यटक सवारी चालकहरुको लागि रिफ्लेक्सन ज्याकेट खरिद तथा बितरण गर्ने गरी नेपाल पर्यटन बोर्ड संग दुई पक्षिय संझौता भए बमोजिम उक्त बोर्डका बरिष्ठ निर्देशक हिक्मत सिंह ऐर ज्युको उपस्थितिमा २०८१ साल जेठ २९ गते मंगलवार पर्यटक सवारी चालकहरुलाई रिफ्लेक्सन ज्याकेट बितरण कार्य आज सम्पन्न भएको छ ।

Read More

पर्यटक सवारी चालकहरुलाई दक्षता अभिवृद्दि प्रशिक्षण कार्यक्रम सम्पन्न ।

नेपाल पर्यटक यातायात व्यवसायी संघ र नेपाल पर्यटन बोर्डको सहकार्यमा पर्यटक यातायात क्षेत्रमा क्रियाशिल रहेका चालक तथा सहचालकहरुलाई २०८१ जेठ २९ गते १ दिन कार्य अवधिको दक्षता अभिवृद्दी कार्यक्रम Walnut Banquet बालुवाटार काठमाण्डौमा दक्ष प्रशिक्षकहरुद्वारा प्रशिक्षण प्रदान गरि भव्य र सभ्यरुपमा गरियो । कार्यक्रममा नेपाल पर्यटन बोर्डका बरिष्ठ निर्देशक हिक्मत सिंह ऐर, टानका अध्यक्ष निलहरी बास्तोला, संस्थाका पुर्व अध्यक्ष ज्युहरु तथा सञ्चारकर्मिहरु समेतको उपस्थित रहेको थियो ।

Read More

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री हितबहादुर तामाङ ज्यु संग भेटघाट

२०८१/०१/१४ गते नेपाल पर्यटक यातायात व्यवसायी संघ (NTVA) को पदाधिकारी तथा सदस्य ज्युहरुको उपस्थितिमा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री हितबहादुर तामाङ ज्युलाई उहाँ कै कार्यकक्षमा भेट गरि पर्यटन यातायात क्षेत्रमा परेको बिबिध समस्याको अवगत गराउनुको साथै समाधानको लागि सुझाब प्रस्तुत गर्दै

Read More

आ.ब. ०८१/०८२ को सघिय बजेट सम्वन्धमा छलफल गर्दै

आ.ब. ०८१/०८२ को सघिय बजेट सम्वन्धमा छलफल गर्दै?id=28?id=28

२०८१/०१/२७ गते संघिय संसद प्रतिनिधि सभा अर्थ समितिले उक्त समितिका सभापति ज्यु तथा सदस्य माननीय ज्युहरुको उपस्थितिमा आयोजना गरेको आ.ब.२०८१/०८२ को बजेट तर्जुमा सम्बन्धि छलफल कार्यक्रममा सहभागी भइ पर्यटक यातायात व्यवसायका समस्या र समाधानको लागि बजेटमा समावेस गर्नुपर्ने संस्थागत लिखित सुझाव प्रस्तुत गर्दै

Read More

Tourist Vehicle New Rates 2024