पर्यटक सवारी चालकहरुको लागि रिफ्लेक्सन ज्याकेट खरिद तथा बितरण गर्ने गरी नेपाल पर्यटन बोर्ड संग दुई पक्षिय संझौता भए बमोजिम उक्त बोर्डका बरिष्ठ निर्देशक हिक्मत सिंह ऐर ज्युको उपस्थितिमा २०८१ साल जेठ २९ गते मंगलवार पर्यटक सवारी चालकहरुलाई रिफ्लेक्सन ज्याकेट बितरण कार्य आज सम्पन्न भएको छ ।
नेपाल पर्यटक यातायात व्यवसायी संघ र नेपाल पर्यटन बोर्डको सहकार्यमा पर्यटक यातायात क्षेत्रमा क्रियाशिल रहेका चालक तथा सहचालकहरुलाई २०८१ जेठ २९ गते १ दिन कार्य अवधिको दक्षता अभिवृद्दी कार्यक्रम Walnut Banquet बालुवाटार काठमाण्डौमा दक्ष प्रशिक्षकहरुद्वारा प्रशिक्षण प्रदान गरि भव्य र सभ्यरुपमा गरियो । कार्यक्रममा नेपाल पर्यटन बोर्डका बरिष्ठ निर्देशक हिक्मत सिंह ऐर, टानका अध्यक्ष निलहरी बास्तोला, संस्थाका पुर्व अध्यक्ष ज्युहरु तथा सञ्चारकर्मिहरु समेतको उपस्थित रहेको थियो ।
२०८१/०१/१४ गते नेपाल पर्यटक यातायात व्यवसायी संघ (NTVA) को पदाधिकारी तथा सदस्य ज्युहरुको उपस्थितिमा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री हितबहादुर तामाङ ज्युलाई उहाँ कै कार्यकक्षमा भेट गरि पर्यटन यातायात क्षेत्रमा परेको बिबिध समस्याको अवगत गराउनुको साथै समाधानको लागि सुझाब प्रस्तुत गर्दै
२०८१/०१/२७ गते संघिय संसद प्रतिनिधि सभा अर्थ समितिले उक्त समितिका सभापति ज्यु तथा सदस्य माननीय ज्युहरुको उपस्थितिमा आयोजना गरेको आ.ब.२०८१/०८२ को बजेट तर्जुमा सम्बन्धि छलफल कार्यक्रममा सहभागी भइ पर्यटक यातायात व्यवसायका समस्या र समाधानको लागि बजेटमा समावेस गर्नुपर्ने संस्थागत लिखित सुझाव प्रस्तुत गर्दै
नेपाल पर्यटक यातायात व्यवसायी संघ(NTVA) ले आयोजना गरेको बनभोज (पिकनिक) कार्यक्रम सम्पन्न ।
काठमाण्डौ महानगर भित्रका पर्यटकिय स्थलहरुमा समस्याको रुपमा रहेको पर्यटक सवारी साधनहरुको पार्किङ, पिकअप ड्रप जस्ता समस्याहरुलाई समाधान गरिएको ।
The 21th National Annual Greeting Meeting (A.G.M) of Nepal Tourist Vehicle Association (NTVA) was ended very successfully on Bhadra 07, 2081 at Park Village Hotel Budhanilkantha Kathmandu. The Opening Ceremony of the program was done by the chief guest Hon. Ministry of Physical Infrastructure and Transport Minister Debendra Dahal.
Each and every guest gave their thoughtful speech, ideas & their views points towards NTVA. Further more, in the speech there were ideas, planning & process involved for the betterment of the tourism vehicle company sectors. Everyone explained about the problems and struggles which are faced by the tourist vehicle company nowadays day by day. And the chief guest Hon.Debendra Dahal. also gave his thought about making this Nepal tourist Vehicle Association even more better for the development of the Tourism Sector. Hon. Debendra Dahal also mentioned that from now on he will be giving his view point towards NTVA.
छरिएर व्यवसाय गरिहेका भेईकल्स कम्पनिहरुलाई एकत्रित गर्ने उदेश्यलाई मनन् गर्दै संस्थाले नयां सदस्यता लिन चाहनेहरुको लागि बिगतमा कायम रहेको सदस्यस्ता शुल्कमा ८०% छुट गरी सदस्यता लिन सकिने व्यवस्था गरिएको छ ।
नोटः यो सुविधा केही समयको लागि मात्र लागु हुनेछ
All right Reserved to Nepal Tourist Vehicle Association
Website Designed by: Xenatech Nepal